images

प्रधानमन्त्रीदाहाल र अध्यक्षओलीबीच भेट


काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल र नेकपा(एमाले)का अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ताभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो ।
यसअघि आइतबार पनिदुई नेतासहितउपप्रधानतथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो ।
शनिबार अध्यक्षओली र नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चातसत्ता समीकरणबारे उठेका आशंकाबीचदुई नेताको भेटघाट बाक्लिएको हो ।
 

सोमबार १७ असार २०८१ ०३:३५ PM मा प्रकाशित

प्रतिक्रिया