images

कक्षा कोठामा पानी जमे पछि पठन पाठनमा समस्या

रौतहट । रौतहटको दुर्गा भगवतीगाँउपालिकाकाविभिन्न स्थानमावर्षाको पानीजमेपछि पठन पाठनमा समस्यभएको छ । 
वडा नम्बर १ स्थित जनताप्राथमिकआधारभुतविद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानीजमेपछिहो । 
आइतबार साँझको वर्षाको पानीविद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरुलाईअसहजभएको नेपालपत्रकार महासंघ रौतहटका सह सचिव सन्जय सहनीले बताए । 

सोमबार १७ असार २०८१ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया