images

भेनेजुएला कोपाको अन्तिम ८ मा

काठमाडौं । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशतजितनिकाल्दै क्वाटरफाइनलमाप्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार विहानजमैकामाथि ३–० को सहजजितदर्ता गरेको हो । 
टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफगोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा गोल गर्दै अग्रतादिलाएकाथिए । ४६ औंमिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५ औंमिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहजजितका साथअन्तिम ८मा पुग्न सफलभयो । 
जमैकाभने समूह चरणका सबै खेलमाहार व्यहोरेर बाहिरिएको छ । यही समूहबीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थानपक्का गराउँदा मेक्सिो भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार चार अंकभएपनिगोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो ।
क्वाटरफाइनलमाभेनेजुएलालले क्यानडासँग खेल्दाइक्वेडरले डिफेन्डिङ च्याम्पियनअर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।
 

सोमबार १७ असार २०८१ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया