images

यस्तो छ आजको विदेशीमुद्राविनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शनिबार १८ जेठ २०८१ ०७:१९ AM मा प्रकाशित

प्रतिक्रिया